लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय

गुल्मी अस्पताल

तम्घास, नेपाल

  • मानव संसाधन, विश्व स्तरीय मेडिकल टेक्नोलोजी, र विश्वस्निय सुविधा र सस्तो लागतमा  सेवाहरू मा लगानी को माध्यम बाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न।
  • एक अग्रणी स्वास्थ्य सेवा प्रदायक बन्न र युवा जनशक्ति र प्रतिभाशाली डाक्टरहरु र स्वास्थ्यकर्मीको लागी भविष्यमा एक अग्रणी अस्पतालको नेतृत्व भूमिका ग्रहण गर्न एक उपयुक्त प्लेटफर्म निर्माण गर्न।