लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय

गुल्मी अस्पताल

तम्घास, नेपाल

डा.विभव बस्याल

नि.प्रमुख मेडिककल सुपरिन्टेन्डेन्ट

डा.प्रज्ञा शाक्य

कन्सल्टेन्ट पेडियाट्रिसियन(सूचना अधिकारी)

बोम बहादुर अर्याल

जनस्वास्थ्य अधिकृत

रमेश प्रसाद पन्थी

सि.अ.हे.व अधिकृत

28.068443

नेपाल सरकार र प्रतिभाशाली तथा समर्पित डाक्टरहरू र स्वास्थ्य पेशेवरहरूको संयुक्त प्रयासबाट २०२२  सालमा  तम्घास अस्पताल रुपाम स्थापना भएको र नेपालमा संघीयता लागू भइ सके पछि लुम्बिनी प्रदेश  अन्तर्गत  गुल्मी अस्पतालको रुपमा  राष्ट्रको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ। रणनीतिक रूपमा स्थित र १४  रोपनी जग्गामा फैलिएको, अस्पतालले क्षेत्रको समुदायलाई सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। सेवाहरूमा  आपतकालिन, प्रसूति,  सामान्य, वैकल्पिक, र सहायक चिकित्सा र शल्य चिकित्सा हेरचाह सेवा प्रदान गरिरहेको छ । यसै आ. व. २०७९/८० देखि हाड जोर्नी सेवा शुरुवात गरेको छ | आगामी दिनहरुमा वहु विशेषज्ञ सेवा संचालन गर्ने योजना छ सो को लागि आवश्यक पूर्वाधार निर्माण भै रहेको छ |

डा.विभव बस्याल

नि.प्रमुख मेडिककल सुपरिन्टेन्डेन्ट

कल्पना बोहरा

अस्पताल नर्सिङ निरिक्षक

कमला ज्ञवाली

खरिदार (अस्पताल विकास समिति)

खिम प्रसाद भण्डारी

मेडिकल ल्याव टेक्नोलोजिष्ट

बाबुराम पोख्रेल

मेडिकल रेकर्डर सुपरभाईजर

डा.प्रज्ञा शाक्य

कन्सल्टेन्ट पेडियाट्रिसियन(सूचना अधिकारी)

गुल्मी अस्पतालमा सेवा विस्तार, व्यवस्थापनमा चुनौती

गुल्मी अस्पतालबाट दैनिक सरदर ३०० जना बिरामीले सेवा लिइरहेका छन्। अस्पतालले हाडजोर्नी, स्त्रीरोग, बालरोगलगायत विशेषज्ञ चिकित्सक सेवा, स्तरीय प्रयोगशाला, मिर्गौलाका बिरामीका लागि हेमोडायलाइसिस, अक्सिजन प्लान्ट तथा स्वास्थ्य बीमालगायतका सेवा सञ्चालन …

गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु

गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा अत्याधुनिक इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले मुटुसम्बन्धी रोगको परीक्षण तथा प्रारम्भिक पहिचानका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालका …

अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दो

गुल्मी अस्पताल तम्घासबाट सेवा लिने बिरामीको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट ८१ हजार ६३४ जनाले बहिरङ्ग सेवा लिएका छन्। अस्पतालमा शल्यक्रिया, आकस्मिक …
थप हेर्नुहोस्