गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु
— दक्ष मानव संसाधन, विश्वस्तरीय आधुनिक मेडिकल प्रविधि,
भरपर्दो पूर्वाधार तथा सस्तो र पहुँचयोग्य स्वास्थ्य सेवामा
लगानी गरी।
अग्रणी स्वास्थ्य सेवा प्रदायक बन्नु
— स्वास्थ्य सेवा, पूर्वाधार र बिरामीको हेरचाहलाई
निरन्तर सुधार गर्दै।
युवा जनशक्तिका लागि उपयुक्त अवसर सिर्जना गर्नु
— प्रतिभाशाली डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई
सिक्ने, विकास गर्ने र आफ्नो करियर अगाडि बढाउने अवसर प्रदान गरी।
भविष्यका स्वास्थ्य नेतृत्वकर्ता तयार गर्नु
— युवा तथा प्रतिभाशाली स्वास्थ्यकर्मीलाई भविष्यमा
नेतृत्वदायी भूमिका ग्रहण गर्न सक्ने वातावरण र अवसर प्रदान गरी।
सुलभ र किफायती स्वास्थ्य सेवा सुनिश्चित गर्नु
— सबै बिरामीले भरपर्दो र गुणस्तरीय उपचार उचित तथा
सस्तो लागतमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नु।
Hospital Objectives
Provide quality healthcare services
by investing in skilled human resources, modern and world-class
medical technology, reliable facilities, and affordable
healthcare services.
Become a leading healthcare provider
by continuously improving medical services, infrastructure,
and patient care.
Develop a strong platform for young professionals
by providing opportunities for talented doctors, nurses,
and other healthcare workers to learn, grow, and develop
their careers.
Build future healthcare leaders
by creating an environment where young and talented healthcare
professionals can take on leadership roles and contribute
to the hospital's long-term development.
Ensure accessible and affordable healthcare
so that patients can receive reliable and quality treatment
at a reasonable cost.